पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण
काठमाडौँ, कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका हुन् । शर्माले केही