५ जेष्ठ २०८१, शनिबार
स्वास्थ्य

प्रा. डा. केसीका मागका विषयमा वार्ता शुरु

काठमाडौँ, २२ असोज । अनशनरत प्रा. डा. गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उहाँका प्रतिनिधिबीच वार्ता शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता शुरु भएको डा केसीका तर्फबाट सहभागी नेपाल चिकित्सक सङ्घका अध्यक्ष