१२ आश्विन २०८१, शनिबार
स्वास्थ्य

चन्दननाथ नगरपालिका प्रमुख सेजुवाल र नेकपा नेता कुँवरलाई कोरोना

जुम्ला, २५ असोज । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँहरुको शुक्रबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो । पूर्वराज्यमन्त्री समेत रहनुभएका कुँवरले भन्नुभयो,