सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हिजो शनिबार १० कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका ५ जना पुरुष र १ जना महिला, कैलालीका २ जना महिला र १ जना पुरुष