२९ जेष्ठ २०८३, शुक्रबार
स्वास्थ्य

चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । चर्चित गायक प्रकाश सपुतलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार