२० कार्तिक २०८३, शुक्रबार
स्वास्थ्य

जुम्लामा सङ्क्रमित बढे, स्थानीय तहमा छैनन् क्वारेन्टिन

खलङ्गा । देशमा कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिइरहेको अवस्थामा आफ्नो घर खर्च चलाउन भारत गएका जुम्लाका स्थानीयवासी पनि घर फर्किंदैछन् । यतिखेर यहाँ भारतबाट घर फर्किनेको घुइँचो नै लागेको छ । भारतमै यो महामारीको भयावह अवस्था छ तर