२२ बैशाख २०८१, शनिबार
स्वास्थ्य

डा. भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद परिषद् तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेको छ । तर तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । चिकित्सक टोलीले बायोप्सी, डीओटीए