१३ बैशाख २०८१, बिहिबार
स्वास्थ्य

पीडित पाठेघर खसेका महिला भन्छन् : ‘नयाँ जीवन पाएका छौँ’

जाजरकोट । अर्थाभाव तथा लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाको निःशुल्क उपचार भएको छ । यहाँका पाठेघर खसेका १५ महिलाको उपचार सम्पन्न भएको हो । अर्थाभावका कारण नेपालगञ्ज लगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा कतिपयको अकालमै मृत्यु