५ जेष्ठ २०८१, शनिबार
स्वास्थ्य

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज बिहान ९:४० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ४५ पिसिआर परीक्षण गर्दा थप १८ जनामा कोरोना संक्रमण पुष्टि