५ जेष्ठ २०८१, शनिबार
स्वास्थ्य

पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि, १६१ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७२७ जनामा पिसिआर परिक्षण गर्दा १२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार