१० बैशाख २०८३, बिहिबार
स्वास्थ्य

निषेधाज्ञामा के गर्न पाइन्छ, के गर्न पाइदैन ?

काठमाडौँ । नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड-१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो । प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्षसमेत पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ । गृहमन्त्रालयबाट