५ जेष्ठ २०८१, शनिबार
हेडलाइन

राष्ट्रिय पत्रकारिता दिवस – सञ्चार जगतको भूमिका अविस्मरणीय : प्रधानमन्त्री ओली

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक