२१ बैशाख २०८१, शुक्रबार
हेडलाइन

नयाँ विद्यार्थी भर्ना नगर्नु, अनलाइन कक्षाको शुल्क नलिनु : शिक्षा मन्त्रालय

वैशाख २२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई तत्काल विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो । मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर