४ आश्विन २०८३, आइतबार
हेडलाइन

गृह मन्त्रालयद्वारा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौं, असार ५ । नेपाल सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड-२०७७’ जारी गर्दै पैदल र