२२ बैशाख २०८१, शनिबार
हेडलाइन

अविवाहितलाई जोडी र निःसन्तानलाई सन्तान दिने नुवाकोटको दुप्चेश्वर महादेव

पृष्ठभूमि : पौराणिक कथन अनुसार ४ सय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विषेश मेला लाग्दै