४ भदौ २०८३, बिहिबार
हेडलाइन

नवलपरासी पूर्वमा बिहानै थपिए कोरोनाका १८ नयाँ संक्रमित

३ असार, काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा आज बिहान थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज बिहान थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना