१६ चैत्र २०८२, सोमबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ६५९१ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३८० संक्रमित

काठमाडौँ, असार २ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३८० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको