४ आश्विन २०८३, आइतबार
हेडलाइन

आत्महत्या गरेका अर्घाखाँचीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि

अर्घाखाँची, ३ असार । अर्घाखाँची जिल्लामा आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी शीतगङ्गा-५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । गत जेठ १०