२१ बैशाख २०८१, शुक्रबार
हेडलाइन

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी, ७ घर जली नष्ट

ताप्लेजुङ, बैशाख २। ताप्लेजुङ फुङलिङ नगरपालिका-५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्तीमा आगलागी भएको छ । हिजो राती साँढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट के-कसरी अचानक आगलागी हुदा