५ जेष्ठ २०८१, शनिबार
हेडलाइन

चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३३ चिनियाँ नागरिक पक्राउ

२६ वैशाख, काठमाडौं । सिंहदरबार अगाडी चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका उनीहरुले विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको