१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

जनप्रतिनिधि यार्सा टिप्न गएपछि बजेट आएन

जाजरकोट, १४ असार । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन गर्न गएका कारण बजेट सार्वजानिक हुन सकेको छैन् । अधिकांश