११ बैशाख २०८३, शुक्रबार
हेडलाइन

चिनियाँ राष्ट्रपति सी चिनफिङ शितल निवासमा (तस्वीरहरू)

असोज २५, काठमाडौँ । नेपालकी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा करिब ४० मिनेट भएकाे भेटवार्तामा नेपाल-चीन सम्बन्धका विविध पक्षमा छलफल भएकाे शितल निवास स्राेतले जनाएकाे