११ बैशाख २०८३, शुक्रबार
हेडलाइन

महराको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालमै बयान लिने तयारी

२७ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ । उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ । प्रहरीले