१७ असार २०८३, बुधबार
हेडलाइन

राजपाका सांसद साह पक्राउ परेलगत्तै जनकपुर विमानस्थलमा सुरक्षा व्यवस्था कडा

२८ असोज, काठमाडौं । राजपाका सांसद प्रमोद साह पक्राउ परेलगत्तै जनकपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सांसद साह आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको