३ भदौ २०८३, बुधबार
हेडलाइन

विमानस्थल तोडफोड गर्ने राजपाका सांसद साह अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

२८ असोज, काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेका राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद साह पक्राउ परेका छन् । सांसद साहलाई जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार