१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

भक्तपुर केन्द्रबिन्दू बनाएर ४.६ रेक्टरको भूकम्प

असार २१, काठमाडौँ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताए । कोइरालाका