२२ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकी श्रीमती सिता दाहालले आफ्नो दुई छोरी रेणु दाहाल र गंगा दाहाल र नातिनातिनाहरुलाई दशैँमा टिका लगाई दिएकी छन् । अघिल्लो वर्ष छोरा प्रकाश दाहालको निधनका कारण उनीहरुको परिवारले टिका