२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

संसदको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटायो

१५ असोज, काठमाडौं । सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष मंगलबार राजीनामा दिएका थिए । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार