महरालाई पक्राउ गर्न अदालतको आदेश
काठमाडौं, १९ असोज । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आजै साँझसम्म नै महरालाई पक्राउ