११ बैशाख २०८३, शुक्रबार
हेडलाइन

यस्तो अवस्थामा छन् हिरासतमा कृष्णबहादुर महरा

२० असोज, काठमाडौं । वडा दशैँ भनेसंगै सबैको मनमा र सबैलाई खुसी भएको छ । नहोस पनि कसरि ? राष्ट्रिय चाडको रुपमा मानिने यो वडा दशैँ सबै नेपालीहरुको लागि विशेष रहेको बेलामा निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रहरीको हिरासतमा छन् ।