यौन दुर्व्यवहारको आरोप लागेका महराको राजनीतिक यात्रा
पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं २०१५ असारमा रोल्पा, लिवाङ-७ स्थित धारापानीमा जन्मनुभएका कृष्णबहादुर महरा २०४८ सालमा ३२ वर्षको हुँदा नै संसदमा निर्वाचित भएका थिए । महराको हालको स्थायी घर रोल्पा नगरपालिका वडा नं १ मा रहेको छ ।