गीतकार राईको ‘बादल पारी तिम्रो सहर’ गीतको भिडियो सार्वजनिक
५ भदौ, काठमाडौं । गीतकार एलिशा सुच्चा राईको शब्दमा रहेको ‘बादल पारी तिम्रो सहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जीतेन बान्तवा राई र सुस्मिता राईको आवाजमा रहेको गीतमा कम्पोज पनि बान्तवाकै रहेको छ । यस गीतको एरेन्ज पुष्कर सुनुवारको रहेको