११ जेष्ठ २०८३, सोमबार
मनोरञ्जन

‘हिरो रिटर्न्स’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

२१ वैशाख, काठमाण्डौ । फिल्म ‘हिरो रिटर्न्स’को शीर्ष गीत सार्वजनिक भएको छ। प्रचार प्रसारलाई अघि बढाउने उद्देश्यसहित निर्माण युनिटले फिल्मको शीर्ष गीत रिलिज गरेको हो । सार्वजनिक गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। टंककै शब्द समावेश यस गीतमा टंक र