२१ कार्तिक २०८३, शनिबार
मनोरञ्जन

सञ्चारकर्मी राईको ‘बाबाले रोजेको’ भिडियो सार्वजनिक(भिडीयोसहित)

२१ साउन, काठमाडौं । रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा पछिल्लो समयमा निकैनै लोकप्रियता कमाएका युवा सञ्चारकर्मी टम्पशेर राईले ‘बाबाले रोजेको’ बोलको गीतमार्फत कलाकारितामा डेब्यु गरेका छन् । सञ्चारकर्मी राईको आफ्नै शब्द संगीतमा रहेको ‘बाबाले रोजेको’ गीतमा प्रथम नेपाली तारा