२० भदौ २०८३, शनिबार
मनोरञ्जन

‘आए म तिम्रो छेउ’ बोलको गीतको भिडियो सार्वजनिक

८ भदौ, काठमाडौं । भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रामकहानी’को गीत रिलिज भएको छ । बिहीबार युट्युबमार्फत फिल्ममा समावेश ‘आए म तिम्रो छेउ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । अर्जुन