४ जेष्ठ २०८१, शुक्रबार
मनोरञ्जन

‘कुन गीत गाऊ’ बोलको गीत सार्वजनिक

१३ वैशाख, काठमाण्डौ । गायिका सरु गौतमको नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ। ‘कुन गीत गाऊ’ बोलको गीत सार्वजनिक भएको हो । तारा पराजुलीले लेखेको गीतमा भिम विसीले संगीत भरेका छन् । म्यूजिक एरेन्ज महाराज थापाको छ । गीतको भिडियोमा