१ फाल्गुन २०८२, शुक्रबार
मनोरञ्जन

विश्वकप फुटबल २०१८को थिम ‘कलर्स’ सार्वजनिक (भिडियोसहित)

१ जेठ, काठमाण्डौ । फिफा विश्वकप फुटबल २०१८ का लागि कोकाकोलाले आफ्नो प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । कोकाकोला एन्थम नाम दिइएको यो गीतमा लेखन तथा गायन अमेरिकी पप स्टार जेसन डेरुलोको छ । बोटलर्स नेपालले आइतबार