बिहेपछि चलचित्र खेल्दिनँ : नायिका शर्मा
१८ वैशाख, काठमाण्डौ । नायिका पूजा शर्माले सोमबार आफ्नो २६ औं जन्मदिन मनाइन् । जन्मदिन मनाउँदै गर्दा उनले, आफ्ना साथीभाई, मिडियाकर्मी र पत्रकारसँग केक काटिन् । पूजाले मिडियासँग कुरा गर्दै आफ्नो बिहे योजनाको बारेमा समेत बताउन भ्याइन् । पूजाले भनिन्