३ आश्विन २०८१, बिहीबार
ज्योतिषशास्त्र

जानिराखौं, तपाईले कस्तो सपना देख्दा के फल प्राप्त हुन्छ ?

उच्चकोटिका तान्त्रिक डा. नारायणदत्त श्रीमालीको “सुबोध स्वप्न ज्योतिष”मा कुन सपना देख्दा के फल पाइन्छ भनी उल्लेख गरिएको छ । सपना चामल देख्दा कसैसँगको शत्रुता समाप्त हुन्छ । पूजापाठ गरेको देख्दा समस्याको अन्त्य हुन्छ । बच्चा हिँडेको देख्दा कतै फँसेको धन