१५ बैशाख २०८१, शनिबार

नयाँ घर सर्न र नयाँ काम शुरु गर्न कुन बार उत्तम मानिन्छ ?


बुधबार

नयाँ घर सर्न र नयाँ काम शुरु गर्न कुन बार उत्तम मानिन्छ ? भनिन्छ सोम खेती बुध घर । यसको सहि अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुहोस । तर तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ वा नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन हो ।

‘बुध‘ ग्रहको लागि समर्पित हुने बार नै बुधबार हो । बुधबारको दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुलसीको पातले गर्नु पर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ बुधबार व्रतविधि

यस्तो छ बुधबार व्रतकथा

बुधबारमा कुन देवी-देवताको पूजा गर्ने ?

बुधबार यी काम गर्दा शुभ खबर पाउनेछन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !