१४ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ घर

अर्घाखाँचीमा नयाँ घर पाएपछि वादी समुदायमा खुसी

अर्घाखाँची । वर्षौंदेखि खोला किनारको जङ्गलमा छाप्रोमुनि बस्दै आएका सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले नयाँ घर पाएपछि दङ्ग देखिएका छन् । विगत ३५ वर्षदेखि जङ्गलमा छाप्रोमुनि बस्दै आएकी उहाँ सुविधा सम्पन्न घरमा बस्न पाएपछि औधी खुसी भएका हुन् । “वर्षामा भेल छाप्रोभित्र