१४ बैशाख २०८१, शुक्रबार

समुन्द्रशास्त्र अनुसार यस्ता औंला हुने स्त्री हुन्छन् धोकेवाज


औंला

समुन्द्रशास्त्र अनुसार यस्ता औंला हुने स्त्री हुन्छन् धोकेवाज । समुन्द्रशास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुपरेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्वन्धी विभिन्न कुरा भविष्यवाणी गर्न सकिन्छ । समुन्द्र शास्त्रमा स्त्री पुरुषका विभिन्न अंग र अंगका लक्षणका बारेमा विस्तृत ब्याख्या गरिएको छ । समुन्द्र शास्त्रले अंगको लक्षण हेरर मानिसको स्वभाव भन्न सकिने दावी गर्छ । त्यति मात्र होइन स्त्री र पुरुष चरित्र थाहा पाउन पनि केवल अंगहरुको अध्यन गरे पुग्ने समुन्द्र शास्त्रीहरुको भनाइ छ ।

१. लामा औंला हुने स्त्री

समुन्द्र शास्त्रका अनुसार खुट्टाका औंला लामा हुने स्त्रीहरुको भरपर्नु हुँदैन । केटीका लागि त्यो राम्रो भएपनि केटाका लागि ती केटी भरपर्दो हुँदैनन् । यस्ता स्त्री निक्कै चतुर हुने र धेरै पुरुषसँग एकैपटक सम्बन्ध राख्ने समुन्द्र शास्त्रीहरुको दावी छ ।

२. लामा र गोला औंला हुने स्त्री

शास्त्रका अनुसार जुन स्त्रीका खुट्टामा औंला लामा र गोला हुन्छन् उनीहरु भाग्यमानी हुन्छन् ।

३. छोटा र टेडामेडा परेका औंला हुने स्त्री

छोटा र टेडामेडा परेका औंला हुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रको दावी छ ।

४. छोटा औंला हुने स्त्री

समुन्द्र शास्त्रका अनुसार खुट्टाका औला छोटा हुने महिलाको आयु पनि छोंटो हुन्छ र औंला कालो हुँदा जीवनमा धेरै समस्या आउन सक्छन् ।

यो पनि पढ्नुहोस्

हातमा ६ वटा औंला हुनु भाग्य कि रोग ?

विवाहित महिलाले खुट्टामा नेटल लगाउनुको वैज्ञानिक महत्व


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !