३० असार २०८३, मंगलबार
लेखहरु

चाणक्यका ६ नीतिहरु ख्याल राख्दा जीवनमा १ रुपैया पनि नोक्सान हुन्न

चाणक्यका ६ नीतिहरु ख्याल राख्दा जीवनमा १ रुपैया पनि नोक्सान हुन्न ! चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम