३० कार्तिक २०८१, शुक्रबार
लेखहरु

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) भनेको के हो ?

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) भनेको के हो ? मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) २००४ मा स्थापना गरिएको अमेरिकी सरकारको एउटा स्वतन्त्र निकाय हो । हालसम्म ४९ देशलाई एमसीसीले अनुदान उपलब्ध गराएको छ । यसको खास उद्धेश्य भनेको कमजोर देशलाई आर्थिक स्तर उकास्न