२४ बैशाख २०८३, बिहिबार
लेखहरु

डोनाल्ड ट्रम्प र अमेरिका संकटको संघारमा

काठमाडौँ, जेठ २२ । “मृत्यु देउ वा स्वतन्त्रता” भन्ने नाराका साथ शुरू भएको अमेरिकी स्वतन्त्रता संग्राम पश्चात सन् १७७६ जुलाई ४ मा संयुक्त राज्य अमेरिका स्वतन्त्र भएको घोषणा भयो । अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा भनिएको थियो : “हामी यी सिद्धान्तहरूलाई स्वयमसिध्द