एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ, आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ । एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्म पुराणमा उल्लेख गरिएको छ- स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी। कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ॥ न गङ्गा