धुवांधुलो संधै उस्तै बन्छ कि त देश यहाँ, बिच सडक बिधुत पोल छ बन्छ कि त देश यहाँ, संधै उस्तै त्यो जाम अनि सिट्ठी फुक्ने काईदा र, झुण्डिएर सकस यात्रा बन्छ कि त देश यहाँ, अर्थोपार्जन कछुवा छ बन्छ कि