काठमाडौँ । मेरो घर बाहिर बसेर केहि व्यक्तिहरु चियाईरहेका थिए । तर कसलाई ? र किन ? त्यत्ति स्पष्ट थिईन । म पनि काँधमा भएको झोला र सुटकेस छेउँमा राखेर घरतिर हेर्छु श्रीमती र छोरी पनि कतै देखिराखेको थिईन ।