कला-साहित्य

  • वीरेन्द्र र अञ्जुको ‘पिरिमको बाढी’ म्युजिक भिडियो आउदै

    वीरेन्द्र र अञ्जुको ‘पिरिमको बाढी’ म्युजिक भिडियो आउदै

    १८ जेठ, काठमाडौं । गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाजमा सजिएको ‘पिरिमको बाढी’ गितको म्यूजिक भिडियो चाडै सार्वजनिक गर्न लागिएको गायक तथा ईन्जिनियर विरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा कलाकार दिलिप रायामाझी र केकी अधिकारीले अभिनय गरेका छन् । गितको शव्द तथा संगित दिपक शर्माले भरेका […]

  • प्रधानमन्त्रीलाई पत्र - बेलैमा दिऊँ साथ सुझाव

    प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

    जहाँ हाँस्न खोज्नेलाई खुलेर हाँस्न दिऊँ ! रोइरहेका हरुको आँशु पुछी हाँसो दिऊँ !! केही गर्छु भन्नेलाई कदापि हतास पनि पार्दै नपारौँ ! बरु सकेको सहयोग र साथ समयमा हामी सबैको सबै नेपालीलाई दिऊँ !! नेपाली नेपाली मिलेमा जड्घार कठीन हजार नि तर्न सकिन्छ ! जसले जे जे असहयोग गरेपनि, सुखले देशमा हाँस्दै बाँच्न सकिन्छ […]

  • प्रधानमन्त्रीलाई पत्र - लोकतन्त्रका बन्दी हामी नेपाली

    प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

    लोकतन्त्र भनेको के हो ? प्रचण्ड र बाबुरामलाई प्रश्न ? कता र कहाँ नेर, कसरी ? कस कसका लागि आयो मेरो देशमा लोकतन्त्र ? कस कसले कसरी के भनेर मनाए लोकतन्त्र ? देश र सारा निर्दोष नेपालीले के के उपहार पाए लोकतन्त्रमा ? पत्रकारहरुले लेखेर कराएर साथ दिए बापत के के उपहार पाए लोकतन्त्रमा ? […]

  • अश्मिता अधिकारी मायामा बाधिदै(भिडियोसहित)

    १४ जेठ, काठमाडौं । अश्मिता अधिकारीको आवाजमा रहेको ‘तिम्रो मायाले बाधेर राख’ गीतको भिडियो सार्वजनिक भएको छ । अधिकारी नेपाल आइडलकी तेस्रो रन अफ प्रतिस्पर्धी हुन् । यस गीतमा अधिकारीको आफ्नै अभिनय देख्न सकिन्छ । रबि मल्लको शब्दमा रहेको यस गीतमा अल्मोडा रानाको एरेन्ज रहेको छ । हेर्नुहोस् भिडियो:

  • प्रधानमन्त्रीलाई अनुरोध पत्र - त्याग र तपले बनोस मेरो देश

    प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

    म जहाँ बस्छु यसरी हाँस्छु, यो मेरो प्यारो देश हो ! म जहाँ रम्छु र रमाई बाँच्छु, यो हाम्रो सातै प्रदेश पो यो !! यो मेरो देशको हिमाल, पाहाड तराई भन्ने प्रदेश हो ! अनि यो प्यारो देश मेरो जन्मभूमि नेपाल पो त हो !! शिखरहरु सँधै हाँसेको जगतको सुन्दर देश हो यो ! झन […]

  • सुटिङमा रियल सेक्स गरिएका १२ चलचित्रहरु

    संगस संगस् सन् २००४ मा बेलायतमा निर्मित चलचित्र हो । आर्ट रोमान्टिक जानरमा बनेको यो चलचित्रलाई माइकल विण्टरबटमले निर्देशन गरेका हुन् । यो चलचित्र तत्कालीन समयमा कलाकारद्वय क्लेरान ओब्रेन र मार्गो स्टीलीबीचको साँच्चैको यौन सम्बन्धका कारण विवादमा आएको थियो । लभ गास्पर नोयले निर्देशन गरेको लभ फ्रेन्च ड्रामा फिल्म हो । दुई स्कुले जोडी मर्फि […]

  • प्रधानमन्त्रीलाई पत्र - शान्तिको भूमि

    प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

    वुद्धले शान्ति छरेको देश सगरमाथाले भरेको देश नदी र नाला बगेको देश ईश्वरमा आस्था हुने देश चन्दनको रुख झैँ पवित्र मेरो यो देश बनाउनु पर्छ ! यस्तो शोच हरेक नेपाली हृदयमा मै पलाउनु पर्छ !! काँशको फूल झै पवित्र मैले मेरो जन्मभूमि पार्नु पर्छ ! यस्तो शोच हरेक मनमा! नेपालीले चिताउनु पर्छ !! गण्डकीको पवित्र […]

  • छोरीको प्रश्न बाबालाई - कसरी आउँछ र बाबा ?

    छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

    बाबा ! हामी कसरी नेपाली र ? हामी हामी माझ न त मायाँ छ न सद्दभाव र एकता ! न देशको मायाँ न संस्कृति जोगाउने चाहना !! न हामी रहनुपर्छ भन्ने शोच; न नेपालीको सम्मान बढोस भन्ने कामना !! एकले अर्कोको सम्मान; इज्जत गरौँ भन्ने त कता कता ! आफ्नै आफ्नाको अपमान गर्न उद्धत !! […]

  • संगीतकार टम्पशेर राईको ‘मङ्सिरे पुर्णिमा’ सार्वजनिक

    २७ वैसाख, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको मङ्सिरे पुर्णिमा गीतको भिडियो सार्वजनिक भएको छ । मेलिना राई र सलुन मगरको स्वरमा रहेको यस गीतमा अमोस तामाङको एरेन्ज रहेको छ निकेश खड्काको निर्देशनमा रहेको यस गीतमा आकाश श्रेष्ठ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ लामो समयसम्म रेडियोमा काम गर्दै आएका संगीतकार […]

  • anurag

    गजल-देखिदैन मन भित्र लागेको घाउचोट बाहिरबाट

    देखिदैन मन भित्र लागेको घाउचोट बाहिरबाट । पीडाहरु दौडिरहेको कहाँ देखिन्छ र शरीरबाट ।। पैसा कमाउदैछु उसलाई गुन्यो चोली किनिदिन । आफ्नै घरभित्र भित्र्याउनु छ उस्लाई मंसिरबाट ।। मैले मेरा आँखा चिम्लेर राम राम जपेर बसिरहे । तिमिले जे निर्णय गरेकिथियौ दौडिने भिरबाट ।। बाले मृत्युु बरन गरेर आफ्नो आयु सकिए पछि । त्यही दिन […]

  • प्रल्हाद शाहको परानै दिन्छु सार्वजनिक(भिडियो)

    काठमाडौँ । गायिका मेलिना राई र हरि लम्सालको स्वरमा रहेको ‘परानै दिन्छु’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रल्हाद शाह शब्दमा रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ भने भिडियोमा दयाहाङ राई र लक्ष्मी बर्देवाको अभिनय रहेको छ । यस गीतमा विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन रहेको छ ।

  • कान्छा ¥यापर रोजन बराइलीको ¥याप ‘दुःख’ सार्वजनिक

    २२ वैसाख, काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षे बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् । बाल्यकालदेखि नै ¥याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नया“ ¥याप गीत ‘दुःख’ मार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन् । गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा ¥यापर बराइलीले […]

  • गायक तथा संगीतकार टम्पशेर राईको ‘आज लोउ तिमि छौं’ सार्वजनिक

    २० वैसाख, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको ‘आज लोउ तिमि छौं’ गीतको भिडियो सार्वजनिक भएको छ । नान्दु गुरुङको स्वरमा रहेको यस गीतमा पावन चाम्लिङ राईको एरेन्ज रहेको छ । निकेश खड्काको निर्देशनमा रहेको गीतमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । लामो समयसम्म रेडियोमा काम गर्दै आएका […]

  • गायक रोशन बालुवाको ‘आँखामा तिमी’ सार्वजनिक

    १९ वैसाख, काठमाडौं । गायक रोशन बालुवाको स्वर तथा संगीतमा रहेको आँखामा तिमी गीतको भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्दमा रहेको यस गीतमा तलिसा गुरुङ, बिबेक कार्की, मुस्कान ठकुरी, दिनेश मगर, रुपेश तामाङ्को अभिनय देख्न सकिन्छ ।

  • प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र - हाम्रा आशाहरु

    प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

    एउटा असल मुहारमा नि अनगिन्ति भावहरु हुन्छन् ! ति मुहारका भावहरु पढ्ने मानिस नै त ज्ञानी बन्छन् !! युवाको पिडा के के होला त्यो सारा अव बुझ्नुपर्छ ! रोजगारी उत्कृष्ट बनाई ज्ञान बलको प्रयोग हुनुपर्छ !! नेपालीका पिडा र ब्यथा हटाउन सफल हुनुपर्छ ! हरेक बर्ग जाती समुदाय यो देशमा सुरक्षित हुनुपर्छ !! देश यो […]