२० बैशाख २०८१, बिहिबार
कला-साहित्य

हाइकु

पाहुना हामी मालिक नबनौँ है जीवन चक्र ! —————— सोचौँ त साथी ‘घमण्ड’ केका लागि जीवन यै हो । ——————— बन्छ सुन्दर जोड्न जाने जिन्दगी टुक्रिए पनि ! ————————- *सूर्य पौडेल, बा.नपा-१३ बागलुङ