कथा शीर्षक : अनामिका (भाग-९) – एक अन्तरजातीय प्रेम कथा
उता जीवनको बुबाको लाश जलेसँगै यता मेरो पनि मन जलिरहेको थियो । केहि दिन बितेयता परीक्षा पनि शुरु भयो तर उ अझै आएको थिएन । म सोच्छु सायद उसको बुबा र घरायसी समस्याको कारण नआएको हुनुपर्छ र मनलाई स्थिर बनाउछु